सीसीटिभी फूटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको सर्कुलर

गृह मन्त्रालयले सवै सरकारी निकायलाई कार्यालयको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई सो निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।गृहसचिव टेक नारायण पाण्डेले मंगलबार सो सर्कुलर गरेका हुन् । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सुरक्षित रहने जानकारी दिएको छ । सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्दै आएको छ ।सिंहदरबार भित्रको सीसी

सम्बन्धित सामग्री

हेमन्त एक महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका युवा तीव्र गतिका बलर हेमन्त धामी एक महिना मैदान बाहिर हुने भएका छन् । गत मंगलबार मुलपानी क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा सोमपाल कामीले प्रहार गरेको सर्ट उनको खुट्टामा लागेपछि एक महिना मैदान बाहिर हुने भएका हुन् । जसको कारण उनले दुई सातापछि दक्षिण अफ्रिकामा हुने यू१९ […] The post हेमन्त एक महिना मैदान बाहिर first appeared on हाम्रो खेलकुद.

डोल्पा विमानस्थल एक महिना बन्द हुने

हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरिएको छ । शनिबार जिल्लास्थित सरोकारवाला व्यक्तिहरूले स्थलगत अनुगमन गरेपछि विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गर्ने...

लिभरपुलका फरवार्ड तीन महिना मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका कोलम्वियन फरवार्ड लुइस डियाज कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म अर्थात कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका हुन् । प्रिमियर लिग अन्तर्गत आइतबार राति आर्सनलसँग ३–२ ले पराजित भएको खेलमा डियाजले चोट बोकेका थिए । २५ वर्षीय डियाजको सोमबार घुँडाको स्क्यान […]

सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु, हर्यालो हालिदै

बैतडी : सुदूरपश्चिम प्रदेशमा आजदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रूपमा मनाइँदै छ। यो महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ। साउने संक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रूपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको पण्डित दयाकृष्ण पन्तले बताए।साउनको महिना देवीदेवता वैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यो महिनालाई कालो महिना भन्ने गरिएको हो। पण्डित पन्तले भने, ‘साउनको महिना सबैतिर हरियाली हुने भएकाल

महाधिवेशनको महिना

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको महाधिवेशन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनमा जुटेको छ । यो वर्षको मंसिर महिना नेपालका प्रमुख राजनीतिक दलहरूका निम्ति महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको महिना परिणत भएको  छ । प्रमुख सत्ताधारी नेपाली काँग्रेस वडा र क्षेत्रीय अधिवेशनहरु सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको छनौट र जिल्ला अधिवेशनहरुलाई पूर्णता प्रदान गर्नमा लागेको देखिन्छ ।सांगठनिक निर्वाचनहरु समयमै सम्पन्न भइरहेका कारण निर्धारित मितिमा पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न हु

अग्युरोले तीन महिना नखेल्ने

एजेन्सी– सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् । बार्सिलोनाले यसको पुष्टि गर्दै क्लबका फरवार्डले तीन महिना फुटबल नखेल्ने बताएको छ । शनिबार आल्भेसविरुद्धको खेलमा उनको छातीमा समस्या देखिएको थियो । म्यानचेस्टर सिटीका पूर्व फरवार्डको मुटु सहित विभिन्न परिक्षण गरिएको थियो । उनलाई उपचारका लागि राखिएको छ । र उनको स्वास्थ्यमा नजर राखिने […]

एनआरएनए कार्यसमितिको कार्यकाल छ महिना थप

गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप भएको छ । शनिबार भएको एनआरएनएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।छ महिनाभित्र एनआरएनएको अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संघले जनाएको छ । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने […]

एनआरएनएको कार्यकाल छ महिना थपियो

गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ। एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो। एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन...

फेब्रुअरी ‘आयोडिन महिना’

काठमाडौँ । सरकारले आयोडिनयुक्त नुनको प्रबद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले माघ १९ देखि एक महिनासम्म आयोडिन महिनाको रुपमा मनाउन लागेको छ । आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्य अनुरुप साल्ट ट्रेडिङ कर्पोरेसनले सन् २०२१ फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’ मनाउन लागेको हो । साल्ट ट्रेडिङ कर्पोरेसनका विभाग प्रमुख ब्रजेश कुमार झाले सरकारको […] The post फेब्रुअरी ‘आयोडिन महिना’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.