पाल्पाली समाज युएईको अध्यक्षमा वेदप्रसाद अर्याल

५ नोभेम्बर, युएई । युुएईको नेपाली समुदायमा सक्रिय पाल्पाली समाज युएईको दोस्रो अधिवेशनले अध्यक्षमा बेदप्रसाद अर्याललाई चयन गरेको छ । युएईको नेपाली सामाजिक गतिविधिमा मिलनसार, सहयोगी र मध्यमार्गी व्यक्तित्वको रुपमा चिनिएका अर्याल विगत १० वर्षदेखि एक चर्चित सुपरमार्केटमा सुपरभाइजरका रुपमा काम गरिरहका छन् । वरिष्ठ उपाध्यक्षमा ओमकुमारी खाँड, प्रथम उपाध्यक्षमा कैलाश अर्याल, …

सम्बन्धित सामग्री

‘महिला समाज र सम्पत्तिबाट बहिष्कृत भए’

७ फागुन, सुर्खेत । ‘समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरु भएको स्थानलाई समाज भनिन्छ,’ दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भनिन्, ‘तर हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैङ्गिक विभेद छ । जातीय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।’ महिलालाई, आमा, छोरी, […]

पौड्यालको ‘बुद्धकालीन समाज’ सार्वजनिक

पूर्वबैंकर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ।

पौड्यालको ‘बुद्धकालीन समाज’ सार्वजनिक

पूर्वबैंकर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ।

पूर्वबैङ्कर उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’

काठमाडौं – पूर्वबैङ्कर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ । पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो । बुद्ध परिनिर्वाणलगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन् । यो पुस्तक पनि पालि त्रिपिटकका आधारमा लेखिएको छ । त्यसैले यस पुस्तकले बुद्ध, उनको धार्मिक […]

कलहको भुंग्रोमा नेपाली समाज

खुला समाज लोकतन्त्रको सौन्दर्य हो । तर, पनि अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्ने क्रममा अहिले नेपाली समाज राजक बन्दै गइरहेको छ । एकले अर्कोलाई गाली, गलौज, अश्लील शब्दवाण, घोचपेचलगायतका अमर्यादित क्रियाकलाप सामाजिक सञ्जालमा तीव्ररूपमा हुने गरेका छन् । डिजिटल सामाजिक सञ्जालमा घर, परिवारसँग बसेर हेर्न र सुन्न नसकिने किसिमको भाषा प्रयोग गरिएको छ । विभिन्न टेलिभिजनमा […] The post कलहको भुंग्रोमा नेपाली समाज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको प्रचण्डको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् । प्रचण्डले भने, ‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन । […]

तमु समाज माल्टालाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तमु समाज माल्टाले लक्जेमवर्ग एनआरएनद्धारा आयोजित खुल्ला भलिबल लिग प्रतियोगिताको उपाधि जितेको छ । लक्जेमवर्गमा भएको फाइनलमा तमु समाज माल्टाले पोर्चुगल एनआरएनलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । तमु समाज माल्टाले च्याम्पियन बन्ने क्रममा समूह चरणमा स्पेन एनआरएन र लक्जेमवर्ग एनआरएनलाई २–० को सोझो सेटमा पराजित गरेको थियो […]

समाज विचलनतिर गइरहेको छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताएका हुन् ।उनले नेपाली समाज विचार र निष्‍ठाको आधारमा नचलेको बताए । उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । इन्टरनेट तथा सूचना र सञ्चार प्रविधिले देश, समाज र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भनेर जनचेतना फैलाउन हरेक वर्ष मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइने गरिन्छ । यस दिवसले डिजिटल डिभाइड कम गर्न जनचेतना फैलाउने उद्देश्य राखेको छ । आजकै दिन अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको वार्षिकोत्सव पनि हो । यसै अवसरमा...

समाज डेण्टलको नयाँ शाखा भक्तपुरको राधेराधेमा

समाज डेण्टल हस्पिटलको चौँथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१औँ वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा विस्तार गरेको हो