काठमाडौं – सर्वाेच्च अदालतले ऊर्जा मन्त्री पम्फा भुसालको निर्णयलाई उल्टाइदिएको छ । मन्त्री भुसालले विद्युत् नियमन आयोगका सबै पदाधिकारीलाई छानबिन गराएर मन्त्रिपरिषद्बाट हटाउने निर्णयलाई सर्वाेच्चले उल्टाइदिएको हो ।
सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै कारण देखाउ आदेश पनि दिएको ...