अमेरिकी उपराष्ट्रपतिद्वारा अष्ट्रेलियाका प्रधानमन्त्रीसँग  छलफल, उठ्यो चीन र म्यान्मारको प्रसंग

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग छलफल गरेकी छन् ।  उनीहरूका बीचमा आपसी सहकार्य, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तनसँगै चीन र म्यानमारका बारेमा कुराकानी भएको जनाइएको छ ।अमेरिकी राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा दुवै देशका नेताहरूले आपसी सहकार्य बढाउनु पर्ने र सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको उल्लेख गरिएको छ ।  “उपराष्ट्रपति र प्रधानमन्त्रीले थप सहकार्यका अवसर तथा सम्भावनाहरू, विश्वव्यापी त

सम्बन्धित सामग्री

देउवालाई ओलीको प्रश्न : नेपाल एक चीन नीतिको पक्षमा रहे/नरहेको प्रष्ट पार्नुस्

काठमाडौं : नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे/नरहेको प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उनले अमेरिकी विदेश सहायकमन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थी भएको गुम्बामा गएको भन्दै आपत्ति जनाएका हुन्।सरकारले विदेशी कूटनीतिज्ञ तथा मन्त्रीहरूको भ्रमणलाई कूटनीतिक मर्यादा र अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउन नसकेको उनले बताए। सरकारले छिमेक सम्बन्धका संवेदनशीलता बुझ्न नसकेको आरोप लगाए

प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीको प्रश्न : नेपाल एक चीन नीतिमा छ कि छैन ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री तिब्बती शरणार्थी क्याम्पमा गएकोमा आपत्ति जनाएका छन् । सरकारले विदेश नीति लिएको देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

एमसीसीमा चीन-अमेरिका आमने सामने : रणमैदान बन्दै नेपाल

६ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट -एमसीसी)का विषयमा व्यापक बहस भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले १५ माघमा बसेको सत्ता गठबन्धनको बैठकमा भनेका थिए, ‘एमसीसीको बाहनामा नेपालमा अमेरिका र चीनबीच लडाईं भइरहेको छ ।’ देउवाले गठबन्धनको बैठकमा यसो भन्दा अमेरिका र चीन खुलेर आरोप प्रत्यारोपमा उत्रिएका थिएनन् । आ-आफ्नो स्वार्थको लबिइङ दुवै […]

एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाको जोड

काठमाडौँ– नेपाली राजनीति र नागरिक समूह विभाजित र छिमेकी चीन देखिने गरी विरोधमा उत्रिएको बेला प्रधानमन्त्री शेरबहादुर देउवा ५० करोड डलरको अमेरिकी अनुदान संसदद्वारा अनुमोदन गराउन तीब्र प्रयासमा जुटेका छन्। शनिबार प्रतिपक्षी नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेर प्रधानमन्त्री देउवाले अवरुद्ध संसद अधिवेशन सुचारु गर्न र मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग नेपाल सरकारले उर्जा […]

धाक-धम्की र हैकमको कूटनीति र चीन

केभिन रूड अस्ट्रेलियाका विख्यात राजनेता र पूर्व प्रधानमन्त्री हुन् । अन्तर्राष्ट्रिय राजनीतिका मर्मज्ञ पनि हुन् । सेप्टेम्बर २००७मा अमेरिकी राष्ट्रपति जर्ज बुस अस्ट्रेलियाको भ्रमणमा थिए । राष्ट्रपतिको रूपमा अस्ट्रेलियामा बुसको त्यो दोस्रो भ्रमण थियो । लिबरल पार्टीका जोन होवार्ड अस्ट्रेलियाका  प्रधानमन्त्री थिए – रूड प्रमुख विपक्षी लेबर पार्टीका नेता । राष्ट्रपति बुसको भ्रमण लगत्तै अक्टोबरमा […]

अफगानिस्तानको हालतबाट रुस, चीन र ईरानले फाइदा उठाउनेछ : टोनी ब्लेयर

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएकोमा कडा आलोचना गरेका छन् । उनले यसलाई अनुचित कदम भनेका छन् । उनका अनुसार गठबन्धन सेना फिर्ता हुँदा जिहादी गुटको हिम्मत बढ्नेछ ।उनले अफगानिस्तानको हालतबाट रुस, चीन र ईरानले फाइदा उठाउने पनि बताए । ब्लेयरले गठबन्धन सेना फिर्ता हुनुलाई खेदजनक, खतरनाक र अनावश्यक बताएका छन् । २० वर्षअघि टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री भएकै बेला बेलायतले अफगानिस्तानमा सेना पठाएको थियो । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्

देउवा प्रधानमन्त्री भएको १५ घण्टासम्म भारत र चीन मौन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको १५ घण्टा बितिसक्दा पनि दुई छिमेकी भारत र चीनले बधाई सन्देश पठाएका छैनन्। यसअघि दुवै देशले प्रधानमन्त्री भएको केही मिनेटमै शुभकामना सन्देश दिने गर्थे। यसपटक देउवा प्रधानमन्त्री हुँदा भने दुवै देशले अहिलेसम्म कुनैपनि माध्यमबाट बधाई सन्देश पठाएका छैनन्। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र युरोपेली युनियनले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

काठमाण्डाै – जापानका प्रधानमन्त्री योशिहिदे सुगा चार दिने अमेरिका भ्रमणका लागि बिहीवार (आज) प्रस्थान गर्नुभएको छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ । प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रूपमा बाइडेनसँग छलफल गर्नुहुनेछ । जापानी प्रधानमन्त्री सुगाको भ्रमण चीन मामिलामा केन्द्रित रहेको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी वरिष्ठ दुई...

नेपालको राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोल्यो

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामिला भनेको छ । ‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्रिक मामिला हो’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । सो विषयलाई लिएर यसअघि भारत र चीनले पनि यो नेपालको आन्तरिक मामिला रहेको आशय