काठमाडौं । विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्वतको मोदी गाउँपालिका-२ स्थित जन नेत्र माध्यमिक विद्यालय देउपुरको सभा हल निर्माणमा काम गर्ने बाँके चिसापानी नगरपालिका-४ घर भएका ५० वर्षीय गणेश घर्ती सोही विद्यालयको पुरानो भवनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका-७ मा लेवर काम गर्ने रौतहट राजदेवी नगरपालिका-९ ब्रम्हपुरी घर भएका २० वर्षीय श्याम मण्डल सोही ठाउस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरको म...