क्षेत्राअधिकारलाई लिएर संघीय सरकारविरुद्ध प्रदेश २ को मुद्दामा कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले क्षेत्राधिकार विवादलाई लिएर संघीय सरकारविरुद्ध प्रदेश २ ले हालेको रिटमा कारण देखाउ आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले शुक्रबार रिटमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश दिएको हो। प्रदेश २ का मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतकि पूर्वाधार मन्त्रीले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राअधिकार र […]

सम्बन्धित सामग्री