काठमाडौं : सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
संविधानले निर्धारण गरेभन्दा बढी मन्त्री बनाएको भन्दै कमल सिंह रानासमेतले दायर गरेको रिटमा आइतवार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले मुख्य न्यायाधिवक्तामार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएको हो। रिटमा सुदूरपश्चिम…