कुनै पनि क्रान्तीलाई दबाएर त्यसको सम्बोधन हुँदैन : अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले कुनै पनि आन्दोलनलाई दबाएर त्यसलाई सम्बोधन गर्न नसकिने बताएका छन्।  काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा ठाकुरले थरुहट आन्दोलनका क्रममा जेल...

सम्बन्धित सामग्री

संविधान संशोधन नभएसम्म मधेसको अधिकार सुनिश्चित हुँदैन अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले देश संघीय संरचनामा गइसके पनि संविधान संशोधनलाई झन कठिन बनाउने काम भइरहेको बताउनुभएको छ । संविधान संशोधन नभए मधेसको समस्या समाधान नहुने उहाँले बताउनुभयो ।

जसपाभन्दा हामी बलियो छौं : अध्यक्ष ठाकुर

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले  भने– हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् ।उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आज जसपाका जनप्रत