कोरोनाविरुद्ध लडाइँ लड्नु मेरो प्राथमिकता हो : स्वास्थ्यमन्त्री तामाङ

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्ध लडाइँ लड्नु आफ्नो प्राथमिकता रहेको जनाएका छन् । मन्त्री नियुक्त भएपछि सोमवार पहिलोपटक पत्रकार सम्मेलन गर्दै तामाङले कोरोनाबाट जनतालाई बचाउनु आफ्नो प्राथमिकता रहेको बताए । कोरोना भाइरससँग लड्न खोपको व्यवस्थापन सबैभन्दा पहिलो कुरा रहेको मन्त्री तामाङले बताए । ‘आमनागरिकलाई खोपको सुनिश्चितता गर्न बजेट छुट्याएरै खोपको व्यवस्थापनको तयारीमा लागेका छौं,’ उनले भने, ‘खोप प्राप्त नहुँदासम्म सुरक्षित बसिदिनुहोला, सुरक्षाका मापदण्ड अपनाइदिन आग्रह ...

सम्बन्धित सामग्री

‘लुम्बिनी भन्दा कपिलवस्तुले प्राथमिकता पाउनु पर्छ’

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लुम्बिनी भन्दा कपिलवस्तुले प्राथमिकता पाउनु पर्ने बताएका छन्।...

यी हुन् बजेटका प्राथमिकता र उद्देश्यहरु

अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन्।...

पूर्वाधार निर्माणमा प्राथमिकता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिने भएको छ । बिहीबार कर्णाली प्रदेशसभा बैठकमा सरकारले पेस गरेको विनियोजन विधेयक–२०८० मा पूर्वाधार विकासलाई प्राथमिकता दिने उल्लेख गरिएको हो । ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार’ भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तर्जुमा गरिने विनियोजन […]

यस्तो छ बजेटका सिद्धान्त र प्राथमिकता

सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताले अहिले सङ्कट उन्मुख रहेको अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी …

यी हुन् प्रधानमन्त्री प्रचण्डले सबैभन्दा बढी प्राथमिकता दिएका तीन क्षेत्र

काठमाडा‌ैं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कार्यकालमा तीन कामलाई प्राथमिकता दिने बताएका छन्। प्रचण्डले आज पदभार सम्हालेपछी अाफूले प्राथमिकता दिने तीन क्षेत्रकाे घोषणा गरेका हुन्। उनले प्राथमिकता दिएका तीन क्षेत्र हुन्- सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि।

बजेटका प्राथमिकता र सिद्धान्त सधैं एउटै

काठमाडौं, जेठ ५ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरे । संवैधानिक व्यवस्थाअनुसार नयाँ बजेट सार्वजनिक गर्नुअघि सरकारले संसद्मा पेश गर्ने बजेटका प्राथमिकता र सिद्धान्त सधैं एउटै हुने गरेको छ । नयाँपन भेट्टाउनै मुस्किल हुन्छ । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको सिद्धान्तमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण […]

‘प्राथमिकता छुट्ट्याएर काम गर्छु’

काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन्। शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र प्राथमिकता छुट्याएर काम गर्ने बताइन्। उनले भनिन्, ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के छ, प्राथमिकताका […]

‘सरकारको पहिलो प्राथमिकता सबैलाई खोप’

सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले कार्यभार […]

‘सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै हो’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता खोप भएको बताएका छन्।प्रतिनिधि सभामा विश्वासको मत दिने प्रक्रियामा सहभागी सांसदहरुले राखेका कुरामाथि धारणा राख्दै देउवाले यस्तो बताएका हुन्। ‘सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप हो’ देउवाले भने,‘सरकार चाँडै सबै नागरिकलाई कोरोनाको खोप दिने काममा जुटेको छ।’देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे। उनले भने, &lsqu

‘नयाँ सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्छ’

प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । सामान्यतयाः रोजगारी सिर्जना, आर्थिक वृद्धि, उद्योग व्यवसाय विस्तार सरकारका प्राथमिकता हुने गरे पनि वर्तमान समयमा सबै नागरिकमा कोभिड विरुद्धको खोप पहिलो प्राथमिकता हुनुपर्ने निजी क्षेत्रको जोड छ ।आम नागरिकले खोप प्राप्त गर्न सकेमा मात्र दैनिक जनजीवन सामान्य […]