काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय नारायणचौरमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरिदका लागि १५ लाख ४७ हजार ९४९ जनाले एक करोड ६९ लाख १६ हजार ९८० कित्ता सेयर माग गरेका थिए । जसमध्ये एकहजार...