अष्ट्रेलियाको राजदूतबाट महेश दाहाललाई फिर्ता बोलाइयो

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो । अहिले फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सरकारले अर्को राजदूत...

सम्बन्धित सामग्री

राणालाई सोधपुछका लागि बोलाइयो

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सोधपुछका लागि आगामी १५ भदौमा बोलाएको छ । समितिको बुधबार बसेको बैठकले सो दिन ११ बजे बोलाउने निर्णय गरेको समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । ‘महाभियोग प्रस्तावमा लागेका आरोप’bout सोधपुछका लागि उहाँलाई १५ गते ११ बजे बोलाउने निर्णय भयो,’ उनले भने । समिति बैठकले कार्यविधि […] The post राणालाई सोधपुछका लागि बोलाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

महाअभियोग प्रकरण : १५ भदौमा जबरालाई बयानका लागि बोलाइयो

काठमाडौं । संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । बुधबार बसेको समिति बैठकले जबरालाई १५ भदौ बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोग’bout अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय […] The post महाअभियोग प्रकरण : १५ भदौमा जबरालाई बयानका लागि बोलाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सीसीटिभी फुटेज प्रकरणः शर्मालाई आज बोलाइयो

काठमाडौं । ‘सीसीटिभी फुटेज प्रकरण’’bout बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको छ । निवर्तमान अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । […] The post सीसीटिभी फुटेज प्रकरणः शर्मालाई आज बोलाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

वामदेव पार्टी एकताका लागि फेरि अग्रसर

दबाब दिन राष्ट्रिय भेला बोलाइयो  एमाले उपाध्यक्षबाट राजीनामा दिएर निष्क्रिय रहेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने गरी एकताका लागि दबाब दिन राष्ट्रिय भेला बोलाएका छन् । नेकपा राष्ट्रिय एकता...

बाग्मती प्रदेशसभाको बैठक चैत्र ८ गते बोलाइयो

काठमाडौं, ३० फागुन । बाग्मती प्रदेशसभाको बैठक आगामी चैत्र ८ गते बस्ने भएको छ । प्रदेशसभाको आजको विशेष बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा आज नेपाली कांग्रेसका नुच्छेनारायण श्रेष्ठ, भिमसेन खत्री, एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, नेमकिपाका सुरेन्द्रराज गोर्साइ र राप्रपाकी रिना गुरुङले […]

प्रधानन्यायाधीशले बढाए सक्रियता

न्याय सेवा आयोगको बैठक बोलाइयो, बैठकमा नजान बारको अपिल दुई महिनादेखि नेपाल बार एसोसियनलगायतका संस्थाबाट राजीनामाको माग झेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो सक्रियता बढाउन थालेका छन् । राजीनामा नदिई उनले न्याय सेवा...

मन्त्रिपरिषद् बैठक बोलाइयो

मन्त्रिपरिषद् बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिइन् । बैठक नियमित भनिएपनि केही महत्वपूर्ण निर्णय समेत हुनसक्ने बताइएको छ।

मन्त्रिपरिषद् बैठक बोलाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहानका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले बजेट अध्यादेश सिफारिसका लागि बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।  आजै ४ बजे सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि बजेट ल्याउँदैछ । सोही बजेटका लागि राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्नका लागि बैठक राखिएको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभा विघटन रहेकाले सरकारले अध्यादेशमार्फत १६ खर्ब बराबरको बजेट ल्याउन लागेको हो।

प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बोलाइयो

विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गतेका लागि बोलाइएको छ । बैठक माघ ७ गते सुरु भएर अनिश्चित कालका लागि स्थागित गरिएको थियो । अर्को बैठक माघ २५ गते दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले सूचना जारी गरेरै जानकारी दिएको छ । सूचना बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यका लागि जारी गरिएका हो... The post प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बोलाइयो appeared first on Purbeli News.