काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनमा आवद्ध दलले निर्णय गरेका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलिय पदार्थमा लगाएको कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
बैठकले आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने निर्णय पनि गरेको...