‘म डिभोर्सी हुँ, स्वीकार्ने आँट छ?’

समाजबाट अपहेलित भएकी। श्रीमानसँग डिभोर्स भएकी। सबैको हेला कि पात्र। तर मीठा सपना र आत्मविश्वाससहित केही गर्ने जाँगर भएकी एउटी नारीलाई स्वीकार्ने आँट तपाईंजस्तो कुमार केटामा छ? छ भने यो दिलको ढोका तपाईंको लागि सदा खुला रहनेछ।’