काभ्रे। धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित २८ किलोमा रहेको सामाजिक जागरण मञ्चले शुभ दीपावली, नेपाल सम्वत ११४४ र छठ पर्वको अवसर पारी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले चाडपर्वहरु संस्कृति जर्गेना गर्ने तथा पुस्तान्तरणका लागि अनुकरणीय हुने बताए । पुस्ताहरुलाई संस्कृति, रीतिरिवाजका बारेमा जानकारी […]