काठमाडौं : मंगलबार बिहान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा फोनको घण्टी बज्यो। भिजिट भिसामा युएई लैजाने भन्दै पैसा लिएका व्यक्ति फरार भएको गुनासो थियो। रोजगारीको खोजीमा रहेकी दोलखा घर भएकी रोजिना कार्कीलाई राम्रो कमाइ हुने प्रलोभन देखाइ दिलिप गुरुङले पैसा लिएर फरार भएको गुनासो गरिन्।कार्कीले स्वदेशमा रोजगारीको राम्रो अवसर पाइनन्। रोजगारीका विदेश जाने सोचमा रहेकी रोजिनाको युएईमा रहेका समान्य चिनजानका दिलिप गुरुङसँग सामाजिक सञ्जालमार्फत कुराकानी भयो। भिजि