अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ। उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए।
गत जुलाई १२ मा सिंगापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो। सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उनले अत्यन्त...