ग्लोबल आईएमई बैंक र रूपाकोट रिसोर्ट प्रालिबीच रिसोर्टले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोट प्रालिका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् ।