कांग्रेस निर्वाचन : धमाधम हुँदै सभापतिको मतगणना, जीत नजिक देउवा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भएको सभापतिको निर्वाचनको बुधवार बिहान १ बजेर ५० मिनेट जाँदासम्म मत गणना जारी छ । जारी मतगणनामा सभापतिका उम्मेदवार शेर बहादुर देउवाले प्रतिस्पर्धी डा.शेखर कोइरालासँगको मतान्तर बढाउँदै लगेका छन् । मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो ।  मंगलवार राति  १० बजेबाट मतगणना शुरू गर्ने भनिएपनि मतगणना राति सवा ११ बजेबाट मात्रै शुरू गरिएको हो ।  महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सोमवार पहिलो चरणको मतदान सम्पन्न भएको थ...

सम्बन्धित सामग्री

हिमाल आरोहणका लागि धमाधम अनुमति लिंदै

वसन्त ऋतुमा हिमाल आरोहण गर्न आरोहीहरूले पर्यटन विभागबाट धमाधम अनुमति लिन थालेका छन्।

कपिलवस्तुमा धमाधम बन्द हुँदै साना उद्योग

चल्नै नसक्ने स्थिति भएपछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू धमाधम बन्द हुन थालेका छन्।

मध्यपहाडमा धमाधम पुल मर्मत

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले पुराना तथा जिर्ण भएका पुलहरुको धमाधम मर्मत तथा संरक्षणको कामहरु गरिरहेको छ।...

मध्यपहाडमा धमाधम पुल मर्मत

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले पुराना तथा जिर्ण भएका पुलहरुको धमाधम मर्मत तथा संरक्षणको कामहरु गरिरहेको छ।...

धमाधम सारिँदै अन्य मन्त्रालय पनि (तस्बिरसहित)

दाङ – राजधानी क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापनासँगै बाँकी मन्त्रालयको कार्यालय स्थापनाको काम धमाधम भइरहेको छ। प्रदेश सरकारले राजधानीमा मन्त्रालय स्थापना गर्न सम्बन्धित मन्त्रालयमा निर्देशन जारी गरेको थियो। सो निर्देशनका आधारमा मुकाम बुटवलमा रहेका मन्त्रालय धमाधम राजधानी क्षेत्रमा सर्न थालेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछि अन्य मन्त्रालयको कार्यालय स्थापना हुने क्रम बढेको […]

मनाङका विद्यालयमा धमाधम परीक्षा

काठमाडौँ,२६ मँसिर । हिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईंले बताए । परीक्षा सकाएर जाडो छल्नका लागि बेँसी झर्न धमाधम परीक्षा भइरहेको उनको भनाइ छ । “जाडोमा अभिभावकसँगै […]

धमाधम बनाइँदै मतदान केन्द्र

झापा : बिहीबारसम्म केन्द्र बनाइसकिने झापामा मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम चलिरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका दुई सय ८६ मतदानस्थलमा सात सय ५५ मतदान केन्द्र...

उम्मेदवार उठ्न धमाधम राजीनामा

फेरि चुनाव उठ्नका लागि बहालवाला जनप्रतिनिधिहरुले आइतबार धमाधम दिएका छन्। उनीहरुले आफू कार्यरत पालिकामा राजीनामा दिएका हुन्।...

सशस्त्रमा बढुवा धमाधम

काठमाडौं । सशस्त्र प्रहरी बलले लामो समयदेखि अवरुद्ध बढुवा प्रक्रियालाई धमाधम अघि बढाएको छ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएपछि उनले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई प्रमुख प्राथमिकता दिँदै बढुवा प्रक्रिया धमाधम अघि बढाएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएकै दिन गृह मन्त्रालय बढुवा समितिको सचिवालयले २९ चैतमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) […] The post सशस्त्रमा बढुवा धमाधम appeared first on राजधानी राष्ट्रिय दैनिक.

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले […]