पाँच सय मतदाता भएको केन्द्रमा ८ जनासम्म कर्मचारी खटाइने

आउँदो स्थानीय तहको निर्वाचनमा ५ सय मतदाता भएको मतदान केन्द्रमा ७ जना सो बढी मतदाता भएको केन्द्रमा ८ जनासम्म कर्मचारी खटाइने भएको छ।...

सम्बन्धित सामग्री

साेलुखुम्बुमा ४ हजार मिटरको उचाइमा पाङ्बोचे मतदान केन्द्र

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ मा रहेकाे पाङ्बोचे मतदान स्थल जिल्लाकै सबैभन्दा उच्च ठाउँकाे मतदान केन्द्रमा परेको छ । भाेलि हुने चुनावका लागि पाङ्बोचे आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र करिब ४ हजार मिटरको उचाइमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे । याे मतदान केन्द्रमा ३ सय ८४ जना मतदाता रहेका छन् भने मतदान अधिकृतसहित ८ जना कर्मचारी खटिएका छन् । यस ठाउँमा  मतदान अधिकृतको रुपमा खुम्जुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक ङवाङ दोर्ज...

परिचयपत्र नभएका मतदातालाई पनि भोट खसाल्न दिने आयोगको तयारी

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकालाई पनि मतदान गर्न मिल्ने व्यवस्था गर्ने जनाएको छ।आयोगले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न दिने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मतदाता परिचयपत्र भएकाहरुले भने सजिलै मतदान गर्न सक्नेछन्।नियमित पत्रकार सम्मेलनमा पौडेलले ५ सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ८ जना र ५ सयभन्दा थोरै मतदाता भएका केन्द्रमा ७ जना कर्मचारी खटिने जानकारी दिएका छन्। आयोगले विभिन्न सामाजिक सञ