थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ जनाको एन्टिजेन परीक्षण …

सम्बन्धित सामग्री

दिल्लीमा पछिल्लो २४ घण्टामा २४,३८३ जनामा कोरोना संक्रमण पुष्टि

एजेन्सी, काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको […]

चाैबीस घण्टामा २३ सयमा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोभिड संक्रमित थपिएका छन् । देशभर १० हजार ५९६ वटा नमुनाको परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु पुष्टि भएको छ ।  योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार...

कोरोना संक्रमणका कारण थप ३४ जनाको मृत्यु

काठामाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ७८ हजार ८ सय ८ जनाका कोरोना संक्रमण पुष्टि भइसकेको छ।

२४ घण्टामा २,२९९ जनामा संक्रमण, ३,४५१ जना संक्रमणमुक्त

काठमाडौँ। पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३४५१ जना संक्रमणमुक्त भएका छन् भने, ३४ जनाको मृत्यु भएको छ ।

थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार आरटी-पीसीआर र ३ हजार ८३६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो।

२४ घण्टामा १९२० जनामा संक्रमण, ३००७ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३००७ जना संक्रमणमुक्त भएका छन् भने, ३४ जनाको मृत्यु भएको छ । […]

२४ घण्टामा १ हजार ६८८ जनामा कोरोना पुष्टि, थप ३४ जनाको मृत्यु

२४ घण्टामा देशभर १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ ।