सुर्खेतमा सुरु हुँदै ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ बहस

वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम आइतबार सुरु हुने भएको छ । दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघलगायतका संघसंस्थाको सहयोगमा यो कार्यक्रम हुन लागेको हो । शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रमबारे जानकारी दिएको […]

सम्बन्धित सामग्री

सातौँ पर्वत महोत्सव आजदेखि

पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव सुरु हुँदै छ ।

सातौँ पर्वत महोत्सव आजदेखि

पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव सुरु हुँदै छ ।

सातौँ पर्वत महोत्सव बुधबारबाट, स्वास्थ्य मन्त्री गिरीले उद्घाटन गर्ने

पर्वत : उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा हुने सातौँ संस्करणको महोत्सव बुधवारदेखि सुरु हुँदै छ। समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजना गरिएको र माघ २१ गतेसम्म चल्ने महोत्सवको सबै तयारीहरू पुरा भएका छन्। पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले तयारीका सबै काम अन्तिम चरणमा पुगेको र दर्शकलाई स्वागतका लागि तयार भएर बसेको बताए। महोत्सवको उद्घाटन स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्री पदम गिरीले गर्ने तय भएको छ। गिरी पर्वत जिल्लाबाट इतिहासमा पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन्। ...

आहा रारा गोल्डकप : उद्घाटन खेलमा आज सहारा र धरान भिड्ने

पर्वत : आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करण पोखरा रंगशालामा सुरु हुँदै छ। फुटबल खेलको विकासका लागि मोफसलको महत्त्वपूर्ण खेलका रूपमा लिने गरिएको आहा रारा पोखरा गोल्डकपको यो संस्करणको पहिलो खेल बिहीबार दिउँसो दुई बजे हुँदै छ। १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्न लागेका छन्।  उद्घाटन खेल दुई बजेबाट सुरु हुने भए पनि गोल्डकपको औपचारिक कार्यक्रम भने साढे १ बजे पोखरा रंगशालामा नै हुनेछ। उद्घाटन सत्रमा पो

माघ २१ गतेबाट ‘जुत्ता, चप्पल तथा व्यापार मेला २०७७’ सुरु हुँदै

काठमाडौं । जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएका हो ।स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एसोसिएशनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । आम उपभोक्ताहरुको बीचम...

दिगो आर्थिक विकासका लागि राष्ट्रिय आर्थिक गणना- २०७५

नेपालमा गणनाको इतिहास लामो छ। व्यवस्थित नभए पनि जनगणना सुरु भएको नेपालमा शताब्दी बितिसक्यो। जनगणना जस्तै मुलुकमा कृषि गणना, उद्योगसम्बन्धी गणना भइरहेका छन्। गणनाको यो लामो इतिहासमा बैशाख १ गतेदेखि आर्थिक गणना कार्यक्रम सुरु हुँदै छ। आर्थिक कारोबारको आधिकारिकता ल्याउने अपेक्षा गरिएको यस गणनाले आगामी नीति तथा कार्...

विकासबारे धनगढीमा बहस

विकासका दृष्टिकोणले पछाडि परेको प्रदेश नं ७ को एकीकृत विकासको मार्गचित्र तयार गर्ने उद्देश्यले सोमबार यहाँ बृहत् बौद्धिक छलफल सुरु हुँदै छ । उक्त छलफलमा सहभागी हुनका लागि विज्ञहरूको एक टोली धनगढी आइपुगेको छ ।