‘पठाओ’को सेवा रोक्न सर्वाेच्चद्वारा अस्वीकार

सर्वाेच्च अदालतले यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट प्रविधिको उपयोग गर्दै निजी व्यवसाय सञ्चालन गरिरहेका कम्पनी ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । गैरकानुनी रूपमा सञ्चालन भएको भन्र्दै उक्त राइड सेयरिङ कम्पनी पठाओको सेवा रोक्न माग गर्दै परेको रिटमाथि मंगलबार सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजलासले फैसला हुँदा कानुनसम्मत भए नभएका विषयमा निर्णय हुने भन्दै हाललाई अन्तरिम जारी गर्न नपर्ने बताएको हो ।

सम्बन्धित सामग्री

मन्त्री हेरफेर नगर्न बाबुरामले गरेको आग्रह देउवाले गरे अस्वीकार

२० असार, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न खोजेका थिए, तर प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गरेका जसपा नेता गंगानारायण श्रेष्ठले बताए । यादवले […]

बुढीगंगामा पुन: मतदान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न माग गरेर परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । मङ्गलवार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानलाई आधिकारिकता दिन माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वैशाख ३० मा भएको निर्वाचनमा धाँधली भएको देखिएपछि […]

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्धारा अस्वीकार

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चले अस्वीकार गरेको छ। मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता भएर २७ साउनमा अधिवेशन आह्वान भएको अवस्थामा अधिवेशन रोक्न माग...

एमाले स्थायी कमिटी बैठक रोक्न नेपाल समूहको आग्रह, ओलीले गरे अस्वीकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका […]

स्थायी कमिटी बैठक रोक्न भीम रावललगायतले गरेको प्रस्ताव ओलीले गरे अस्वीकार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले आग्रह गरेअनुसार स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन् । कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए ।  अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरेको बैठक कक्षबाट बाहिरिएपछि रावलले जानकारी दिए । ‘पार्टी अध्यक्षलाई कार्यदलको तर्फबाट कुरा राख्न दिनुस् भनेर आग्रह गर्‍यौँ, अध्यक्षले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नुस् भन्नुभयो । मैले एमाले उपा...

स्थायी कमिटी बैठक रोक्न नेपाल समूहको आग्रह, ओलीले गरे अस्वीकार

३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न […]