चट्याङ लागेर २ जना विद्यार्थीकाे मृत्यु, ९ घाइते

सुर्खेत । सुर्खेतमा चट्याङ लागेर आइतबार दुई जना विद्यार्थीको ज्यान गएको छ । चिङगाड गाउँपालिका ४ मा रहेको मालिका प्रावि धनापानी, मटेलामा अध्ययनरत २ जना बालबालिकाको ज्यान गएको हो ।   जिल्ला प्रहरी ...

सम्बन्धित सामग्री

भोजपुरमा चट्याङ लागेर बालकको मृत्यु, एक घाइते

काठमाडौं । भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चट्याङ लागेर घाइते भएका सरोजलाई तुम्लिङटार अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । साथै चट्याङ लागेर स्थानीय २५ […]

मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु

जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर १९ वर्षीय अज बहादुर कुमाईको मृत्यु भएको छ । भने चट्याङकै कारण शेरबहादुर बुढा अचेत भएका थिए...

बाँकेमा चट्याङ लागेर बालकको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी...

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । नवलपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको आइतबार साँझ चट्याङ लागेर मृत्यु भएको हो । काम गरेर घर फर्किंदै गरेको अवस्थामा उनलाई चट्याङ लागेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका थारुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे। चट्याङबाट थारूको […]

चट्याङ लागेर दुईको मृत्यु

काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै, चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया […]

चट्याङ लागेर एकको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

चट्याङ लागेर दुई जनाको मृत्यु

बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवल बस्ने ४५ वर्षीय गोबिन्द सिंह भण्डारीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ। घर नजिकै गहुँ, मकै पिस्ने मिलमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो। यस्तै, झापाको भद्रपुर नगरपालिका–३ किच्चकवधमा गस्ती गर्ने क्रममा चट्याङ लागेर प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको सोमबार नै मृत्यु भएको हो।

चट्याङ लागेर मृत्यु

काठमाडौं। पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार कपिलवस्तुको मायादेवी गाउँपालिका-३ बस्ने एक महिलाको चट्याङ लागेर मृत्यु भएको हो। डडेलधुराको पर्शुराम नगरपालिका-१० स्यापसालामा र अछामको चौरपाटी गाउँपालिका-४ मा एक/एक जना महिला चट्याङ लागेर घाइते भएका छन्।

चट्याङ लागेर मोरङमा एक महिलाको मृत्यु

चट्याङ लागेर मोरङमा एक महिलाको मृत्यु भएको छ। मोरङ कानेपोखरी-२ की ४३ वर्षीया सुकवति राजवंशीको चट्याङ लागेर बिहीआर बिहान मृत्यु भएको हो।