‘न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई अवज्ञा गर्न थाल्नुपर्छ’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता एकपछि अर्को विवादास्पद क्रियाकलापका कारण आलोचना भोगिरहेका छन् । पदबाट राजीनामा दिएर निकास दिन उनका सहकर्मी न्यायाधीश, पूर्वन्यायाधीश र कानुन व्यवसायीले आग्रह गरिरहेका छन् । कतिपयले उनले राजीनामा दिएनन् भने संघीय संसद्ले महाअभियोग लगाउनुपर्ने विकल्पसमेत सुझाइरहेका छन् ।

सम्बन्धित सामग्री

प्रदेश नेतृत्व चयनमा ओली निर्देशनको अवज्ञा

काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) को प्रथम प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा भएको छ । प्रदेश समिति सर्वसहमत गराउन प्रदेश तथा केन्द्रीय नेताहरूलाई अध्यक्ष ओलीले निर्देशन दिँदै प्यानल बनाए गए उम्मेदवारी नै खारेज गरिदिने चेतावनी दिए पनि उहाँको निर्देशनको अवज्ञा गर्दै मतदान प्रक्रियाबाटै प्रदेश नेतृत्व चयन भइरहेको हो […]

नेकपा(बहुमत)ले मंसिर ४ गतेको चुनाव अवज्ञा गर्ने

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आगामी मंसिर ४ गते हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक कार्यक्रममा बोल्दै सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले निर्वाचन अवज्ञा गर्ने जानकारी दिएका हुन् । उनले आफ्नो पार्टीका नेता–कार्यकर्ता माथिका झुट्टा मुद्दाहरु खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरे । उनले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको निम्ति भन्दा पन

बन्दको अवज्ञा गरेको भन्दै घोडाघोडी नगरपालिकामा ताला

धनगढी, ४ फागुन । नेपाल बन्दको अवज्ञा गरेर कार्यालय सञ्चालन गरेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिकामा बन्दकर्ताले तालाबन्दी गरेका छन् । बजार बन्द गराउँदै हिँडेका विभिन्न ६ दल सम्मिलित मोर्चाका कार्यकर्ताहरूले बन्द अवज्ञा गरेको भन्दै नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गरेका हुन् बन्दकर्ताले तालाबन्दी गरेपछि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूसमेत केहीबेर भित्रै थुनिएका थिए । ताला केही बेरमा […]

तत्काल भद्र अवज्ञा गर्ने नेपाल बारको निर्णय

नेपाल बार एशोसियनले तत्काल भद्र अवज्ञा गर्ने निर्णय गरेको छ। आज बसेको बारको बैठकले भद्र अवज्ञा गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए। गैरेका अनुसार आइतबारदेखि सर्वोच्च अदालतमा...

निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने

काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने

काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञाको अवज्ञा, मोरङ तथा सुनसरीमा परिक्षा सञ्चालन

मोरङ । कोरोना महामारीको बीच पनि मोरङ तथा सुनसरी भित्र परिक्षा सञ्चालन भईरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ तथा सुनसरीमा निशेधाज्ञाको समेत अवज्ञा गर्दै निजी तथा सरकारी विद्यालयहरुले परिक्षा सञ्चालन गराईरहेका छन । जिल्लामा कोरोना महामारी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निशेधाज्ञा जारी गरे पनि विद्यालयहरुले निशेधाज्ञाको अवज्ञा गर्दै खुलेआम विद्यालयहरुमा परिक्षा सञ्चालन... The post निषेधाज्ञाको अवज्ञा, मोरङ तथा सुनसरीमा परिक्षा सञ्चालन appeared first on Purbeli News.

निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई कारवाही

रुपन्देहीमा निषेधाज्ञा कडाइ गर्ने क्रममा निषेधाज्ञाको अवज्ञा गर्ने ८ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी...

निषेधाज्ञा अवज्ञा गर्ने १५ सय बढी सवारीसाधन कारबाहीमा

काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्ने १५ सयभन्दा बढी सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानदेखि जारी निषेधाज्ञालाई अवज्ञा गर्ने १५ सय बढी चार पाङ्ग्रे र मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, १२ बजेसम्म १५ सय बढी सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं, विस्तारै थप कडाइ गर्छौं।" उपत्यकाभरी १३ सय प्रहरी परिचालित छन्।