नुवाकोटमा पूर्वमन्त्रीसहित ५७ जनाको उम्मेदवारी

आगामी मंसिर १० गतेको पहिलो एतिहासिक प्रदेश तथा संघीय निर्वाचनका लागि आइतवारनुवाकोट र रसुवामा प्रमुख राजनीतिक दलका नेताहरुले बाजागाजा र

सम्बन्धित सामग्री

माओवादीका दुई बागीको उम्मेदवारी निष्क्रिय

काठमाडौं, १५ कात्तिक । नवलपरासीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका सीता बौडेल र सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । उनीहरुले एक विज्ञप्ती निकालेर उम्मेदवारी निष्क्रिय बनाएको जानकारी दिए […]

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

एन्फा निर्वाचन : दुई उम्मेदवारी खारेज

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी खारेज भएको छ । सदस्य पदका उम्मेदवार शम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी खारेज भएको छ ।समयभन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले रातोपाटीलाई जानकारी दिए । ‘नागरिकता र मनोनयन फारम बुझाएर जानुभएको उहाँहरुले भौचर समयमै भौचर ल्याउनु भएको छैन रैछ । उम्मेदवारी मनोनयनको ६ देखि १२ गतेसम्म भौचर बुझाएको देखिएन । त्यसैले उहाँहरुको मनो

गाउँपालिका अध्यक्षका प्रत्याशीद्वारा उम्मेदवारी फिर्ता

रुकुम (पूर्व) : नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका तर्फबाट भूमे गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन्।निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारी दिएका ओलीले शुक्रबार आज उम्मेदवारी फिर्ता लिएका हुन्। ।कांग्रेसका तर्फबाट अध्यक्ष र एमालेका तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेस–एमालेको निर्णयअनुसार ओलीले कांग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए। गठबन्धन गरेकाले कांग्रेसले

तुलसीपुरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका पाण्डेयले लिए उम्मेदवारी फिर्ता

१६ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिंदै उनले आफूले सत्ता पक्ष गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । पाण्डे नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी तुलसीपुर उपमहानगरपालिका वडा-५ निवासी […]

काँग्रेसबाट उम्मेदवारी दिएकी अधिकारीको उम्मेदवारी खारेज

मकवानपुरको बकैया गाउँपालिका उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी एक जना महिलाको उम्मेदवारी खारेज भएको छ । नेपाली काँग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छायाँ अधिकारीको मनोनयन खारेज भएको छ । उनी राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको प्रमाण भेटिएपछि उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । गत वैशाख १३ गते बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो ।  उजुरी परेका मध्ये नेकपा माओवादीका तर्फबाट उपाध्यक्षको उम्मेदवा

मनहरिमा एमालेद्वारा उम्मेदवारी

हेटौँडाः मकवानपुरको मनहरि गाउँपालिकामा नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गरेको छ। अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै वडा नम्बर १ मा भीमसेन अधिकारी, २ मा निमा लामा, ३ मा मानबहादुर बल, ४ मा रविन ढकाल, ५ मा किशोर बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै…

स्वतन्त्र उम्मेदवारी अभियानअन्तर्गत एकहजार ३४७ जना उम्मेदवारी घोषणा

काठमाडौँ – स्वतन्त्र उम्मेदवारी अभियानले ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने अभियान सुरु गरेको छ। स्वतन्त्र उम्मेदवारी अभियानमार्फत हालसम्म एक हजार ९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको अभियानले जनाएको छ। जसअन्तर्गत प्रदेश १ मा ३४७ जना, मधेसमा ३०९, बागमतीमा ३६४ जना रहेको अभियानले जानकारी दिएको छ। त्यसैगरी गण्डकीमा २८६ जनाले उम्मेद्वारी घोषणा […]