काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश जारी गर्नु अराजनीतिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीको यो कदमलाई संविधानको मर्म विपरित भएको पनि बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले लेखेका छन्–‘विश्वासको मत लिने घोषणा गरेका […]