दीपेश केसी: ‘मलाई यो फोन के काम ?’ सन् २०१४ मा भारत भ्रमणमा गएका तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले स्वकीय सचिव लक्ष्मण ढकाललाई भने । ढकालको जवाफ थियो, ‘यो पुरानो मोबाइल फोन चलाएर हुन्छ ?’ हातमा टच मोबाइल फोन लिएर कोइरालाले भने, ‘यो फोन कसरी चलाउने ? मलाई के काम ?’ सुशील कोइराला सम्पत्तिको […]