https://www.onlinekhabar.com/2020/01/831781

१४ माघ, काठमाडौं । अध्यक्षसहित पाँच/पाँच जना पदाधिकारी हुनुपर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोग पदाधिकारीविहीन छन् । पदाधिकारी भएका अधिकांश संवैधानिक आयोगहरू पनि पूर्ण छैनन् । संवैधानिक आयोगमध्ये लोक सेवा आयोग …