पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु भित्र्याउन व्यस्त छन्। असोजको पहिलो हप्ता रोपेको आलु अहिले भित्र्याउने समय भएको हो। सो क्षेत्रका किसानले वर्षमा दुईपटकसम्म आलु उत्पादन गर्ने गर्दछन्। आलुमा अझै पूर्णरुपमा नेपाल आत्मनिर्भर बन्न सकेको छैन। पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार हरेक वर्ष ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको […]