पर्वत : ‘मैले जीवनमा कहिले पनि केराका यस्ता खालका परिकार चाखेको थिईन्ँ। तर केराको म:म: खाँदा आनन्द आयो स्वाद गज्जब रहेछ।’ छैठौं पर्वत महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक ठाकुर बी. पौडेल भन्दै थिए, ‘महोत्सवमा केराका परिकारले राम्रै ठाउँ पाएको छ। केराको म:म: र पकौडा खानेहरूको लाइन छ।&rs...