संविधान संशोधन नभएसम्म मधेसको अधिकार सुनिश्चित हुँदैन अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले देश संघीय संरचनामा गइसके पनि संविधान संशोधनलाई झन कठिन बनाउने काम भइरहेको बताउनुभएको छ । संविधान संशोधन नभए मधेसको समस्या समाधान नहुने उहाँले बताउनुभयो ।