काठमाडौं । आसन्न निर्वाचनलाई प्रभावित पार्ने भएपछि राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्ने समय पछाडि धकेलिएको छ । आसन्न संघीय र प्रदेश निर्वाचन अघि जनगणना-२०७८ को अन्तिम नतिजा सार्वजनिक गर्दा कानुनी अड्चनसमेत बेहोर्नुपर्ने भएपछि नतिजा प्रकाशन पछाडि धकेलिएको हो । नयाँ तथ्यांक सार्वजनिक भएपछि त्यसैअनुसार निर्वाचन पद्धतिमा फेरबदल आउने छ । नयाँ तथ्यांकले समावेशीकरण व्यवस्थासमेत […]