काठमाडौँ- सत्तारूढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरेको नेकपा एसका नेता र...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनमा आवद्ध दलले निर्णय गरेका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलिय पदार्थमा लगाएको कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
बैठकले आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने निर्णय पनि गरेको...
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एवं काँग्रेस वरिष्ठ नेता रामचन्द्र […]
काठमाडौं । सत्ता गठबन्धनको बैठकले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्न निर्देशन दिने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेताको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनमा यसअघि गठबन्धनमा आबद्ध दलबाहेक अरूसँग तालमेल नगर्ने निर्णय गरेको […]
१२ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गरेको छ । आज बिहान काठमाडौंमा बसेको सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन समेत दिएको छ । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले […]
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको मोडालिटीका बारेमा स्थानीय तहका संयन्त्रलाई लिखित निर्देशन पठाउने निर्णय गरेको छ । तलका संयन्त्रहरूमा अलमल भएका कारण कुन कुन आधारमा तालमेल गर्ने,कस्तो ठाउँमा कुन दलले नेतृत्व पाउने लगायतका विषयहरू लिखित रूपमा मापदण्ड बनाएर पठाउने निर्णय भएको कांग्रेस महामन्त्री गगन कुमार थापाले बताए । सोही आधारमा वैशाख ४ […]