मेला हेर्न गएकी किशोरीको सामूहिक बलात्कार

६ कात्तिक, रौतहट । दशैंको अवसरमा मेला हेर्न गएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित युवतीले सोमबार साँझ …

सम्बन्धित सामग्री

साथीलाई कोठामा बोलाएर सामूहिक बलात्कार !

सर्लाही सदरमुकाम मलंगवामा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ।

बालिकामाथि सामूहिक बलात्कार

मधेस प्रदेशको सप्तरी कंचनपुर नगरपालिका -१२ धरमपुरकी १७ वर्षीया बालिकामाथि शुक्रबार सामूहिक बलात्कार भएको छ।...

मोरङमा एकैरात दुईजनामाथि सामूहिक बलात्कार

बिहिबार राति मोरङमा दुईजनामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको विराटनगर महानगरपालिकामा १८ वर्षीया युवतीमाथि र जहदा गाउँपालिकामा ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरमा १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ जनाले सामूहिक बलात्कार गरेका थिए । केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक …

बारामा किशोरीमाथि सामूहिक बलात्कार

बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग

एक किशोरीमाथि सामूहिक बलात्कार

जनकपुरधाम : धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएकाे छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएकाे छ।पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार  एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सिकेन्द्र साह सुडी रहेका छन्। प्रहरी स्रोतका अनुसार पीडित पक्षले ५ जनाको नाममा किटानी जाहेरी दिएको छ।घटनामा संलग्न भनिएका चार जना अझै फरार रहेका छन

तीन दिदीबहिनीको सामूहिक बलात्कार

राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । सिन्धुलीको   कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे […]

तीन दिदीबहिनीको सामूहिक बलात्कार

राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।प्रहरीका अनुसार बलात्कार गर्ने

तीन किशोरीमाथि सामूहिक बलात्कार

जिल्लाको कमालामाई नगरपालिका–५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

दाङमा बालिकामाथि सामूहिक बलात्कार

दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकालाई दुई जनाले प्रलोभनमा पारेर होटलमा लगेर सामूहिक बलात्कार गरेको डिएसपी अर्यालले बताए ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमह