प्रधानन्यायाधीश राणाविरुद्ध छानबिनको माग गर्दै दायर रिट सर्वोच्चले गरिदियो दरपीठ

काठमाडौं, माघ २ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दायर रिट निवेदन सर्वोच्च अदालतले ले दरपीठ गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता अस्वीकार) गर्नुभएको हो । पन्थीले यो रिट सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिएका हुन् । अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप छानबिन गरी कारबाही गर्नका लागि संविधानद्वारा […]

सम्बन्धित सामग्री

सारुकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै शान्तिपूर्ण र्याली(फोटो-फिचर)

काठमाडौं- कलाकार सारुक ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा शनिबार शान्तिपूर्ण र्याली निकालिएको छ। उनका समर्थक र शुभेच्छुकले ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै र्याली निकालेका हुन्। ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्यालीको आयोजना गरिएको हो। ¥यालीका क्रममा उनीहरुले बाटोमा भएका फोहोर उठाएका थिए। ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्न उनका परिवार र समर्थकले सरकार […]

भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनकाे खबरदारी [फाेटाेफिचर]

भ्रष्टाचारका विभिन्न प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै नागरिक आन्दोलनले खबरदारी गरेको छ। सुन तस्करी प्रकरण, सरकारी जग्गा प्रकरणलगायतमा छानबिनको माग राख्दै उक्त अभियानले शनिबार भद्रकालीमा विरोधका कार्यक्रमहरु गरेको हो।   तस्बिरहरू :...

माओवादी नेताहरुको सम्पत्ति छानबिनको माग

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा  नेताहरुको सम्पत्ति छानबिनको माग भएको छ ।  बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर रिपोर्टिङ गर्ने क्रममा केही टोली नेताले त्यस्तो माग गरेका हुन् ।प्रदेश २ बाट सत्यनारायण भगतले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी, नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् ।

मोरङकी रोजिना गिरीको शंकास्पद मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शन

५ असोज, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-११ की रोजिना गिरी काफ्लेको मृत्युका विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा प्रदर्शन गरेका छन् । २२ वर्षीय रोजिना आइतबार आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको अनुहार र शरीरमा निलडाम भएका कारण उनको मृत्यु शंकास्पद भएको रोजिनाका माइती पक्षले न्यायको माग गर्दै […]