नयाँदिल्ली– ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ । राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो । सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले सो पार्सलको खोजतलास […]
एजेन्सी – रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ । सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू)लाई बेच्ने योजना बनाइएको बुझिएको छ । दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २.५ बिलियन रूबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको सो लागुऔषधि रुस लगेर मस्कोको गोदाममा […]
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको […]
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले जानकारी दिएको छ।
८८ वटा सुटकेसमा प्याक गरिएको सो परिमाणको कोकिन बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा पक्राउ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो कोकिन बरामद गरेको छ । आइतबार र सोमबार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ठुलो परिमाणमा कोकिन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए । आइतबार १६ केजी कोकिनसहित ब्यूरोले २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । सोमबार पुनः ८ किलो कोकिन सहित दुवईबाट काठमाडौं आएका अर्का एकजना विदेशीलाई पक्रेर ब्यूरोले अनुसन्धान गरिरहेको छ । विमानस्थल स्रोतकाअनुसार ३ जना विदेशी दुवईबाट कोकिन लिएर का
काठमाडौं, भदौ १४ । प्रहरीले ९ करोड मूल्यबराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले किमारोलाई भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट र दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा तथा भारतीय नागरिक […]
काठमाडौँ- दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट कतार हुँदै नेपाल आएकी एक महिलाको साथबाट प्रहरीले करिब ३ केजी कोकिन बरामद गरेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले ३० वर्षीया सर्ली गामालाई गत भदौ ३ गते कमलादीस्थित होटलबाट २ केजी ९ सय ६६ ग्राम कोकिनसहित पक्राउ गरेको हो। सोही दिन अपरान्ह उनी कतार एयरलाइन्समार्फत नेपाल आइपुगेकी थिइन्। गामाले ल्याएको […]
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न गिरोहसम्म पुग्न सफल भएको छ । प्रहरीले ९ करोड मूल्य बराबरको झण्डै ३ किलो कोकिन बरामद गरेको हो भने त्यसमा संलग्न ३ विदेशी नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका एकजना भारतीय नागरिक हुन् भने अर्का एकजना अफ्रिकन र अर्का एक तान्जानियाका नागरिक हुन् । अफ्रिकन र तान्जानि महिला हुन् भने भारतीय अभियुक्त पुरुष हुन् । तान्जानियाकी महिला भारततर्फ भाग्दाभाग्दै सिन्धुलीबाट पक्राउ परेकी हुन् । यसरी पक्राउ परे
काठमाडौं १५ साउन । लागू औषध कोकिन कारोबारमा संलग्न गिरोहमा प्रहरीको समेत आबद्धता भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले एक किलो ४ सय ग्राम कोकिन बरामद गरी एक प्रहरी जवानसहित ६ जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । गोरखाका सुरज गुरुङको समूहलाई ब्युरोले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जसमा प्रहरी जवान एकराज गुरुङसमेत पक्राउ […]