‘सर्वोच्चको फैसला सानो जित मात्र हो’

१३ फागुन, काठमाडौं । गत पुसदेखि लेखक सञ्जीव उप्रेतीको परिचय सक्रिय नागरिक अभियन्ता बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सडक संघर्षमा उत्रिएको नागरिक समाजमा उप्रेती पनि सक्रिय रहे । शीतल निवास मार्च, बालुवाटार मार्च र टीयू मार्च हुँदा उनी ‘फ्रन्टलाइन’मा रहे । बृहत् नागरिक आन्दोलनले फागुन ७ […]

सम्बन्धित सामग्री

सर्वोच्चले रविलाई पनि मौका दिएको छ : भण्डारी

१३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको फैसला सबैको जित भएको बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार उनको सांसद पद खारेजको फैसला सुनाएको थियो । रिट निवेदकको तर्फबाट बहसको अगुवाई गरेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, सर्वोच्चको फैसला सबै नेपालीको जित हो । यो फैसलाले उहाँलाई पनि राष्ट्रप्रति आफ्नो लोयल्टी देखाउने मौका […]

निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो, यो जनताको जित हो : माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चको आदेशले निरंकुश प्रवृत्तिमाथि अंकुश लगाइदिएको भन्दै यो लोकतन्त्र, संविधान र जनताको जित भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले आजको घटनाले राजनीतिक स्थायित्व दिँदैन भन्दै पटक–पटक संसद विघटन गर्ने कदमलाई गलत पुष्टि गरिदिएको बताए। यसले संविधान, सर्वोच्चको फैसला र जनभावनाको कदर गरेको नेता नेपालले बताए।

सर्वोच्चको फैसला जनताको जित : प्रवक्ता शर्मा

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला जनताको जित भएको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाको विपक्षि दल लगायले गरे स्वागत

र्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना सम्बन्धमा गरेको फैसलामा विभिन्न राजनीतिककर्मीले प्रतिक्रिया दिनुभएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फैसलाको सम्ममान गर्दै त्यसको स्वागत गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गरी२०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको विज्ञप्तिमा स्मरण गरिएकाे छ । पूर्व प्रधानमन्त्री तथा नेता पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको यो फैसलाले गौरवको अनुभुति भएको बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले फैसला ऐतिहासिक भएको सर्वोच्चका न्यायाधीशको साहसिक निर्णय भएको भन्दै सवै नेपालीको विजय भएको बताउनुभएको छ । यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिनुभएको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएमा सर्वोच्च अदालतलाई धन्यवाद दिनु भएको छ ।

सर्वोच्चको फैसला न्यायप्रेमी जनताको जीत भएको प्रलेससम्बद्ध लेखक–साहित्यकारको ठहर

काठमाडौँ । प्रगतिशील लेखक सङ्घसम्बद्ध ५१ जना लेखक–साहित्यकारहरूले सर्वोच्च अदालको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी फैसलालाई जनताको जित भएको बताएका छन् । सर्वोच्चको फैसलाको तत्कालै कार्यान्वयनमा जोड दिइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ- “सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलाप्रति हामी प्रगतिशील लेखक सङ्घका सम्बद्ध निम्न सदस्यहरूको ध्यानाकर्षण भएको छ । संसद विघटन विरुद्ध सङ्घर्षमा उत्रिएका सबै न्यायप्रेमी जनताको यो ऐतिहासिक जित हो । उक्त फैसलाको स्वागत गर्दै त्यसको कार्यान्वयनको सबै पक्षबाट अपेक्षा गर्दै देशको लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउन हामी माग गर्दछौँ ।” प्रलेससम्बद्ध ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ– १. गोपीरमण उपाध्याय, उपाध्यक्ष २. समीर सिंह, महासचिव ३. प्रकाश थापामगर, सचिव ४. बाबुराम आचार्य, सचिव ५. मातृका पोखरेल, सल्लाहकार ६. अमर गिरी, सल्लाहकार ७. रामप्रकाश पुरी, सल्लाहकार ८. डा. बिन्दु शर्मा, सल्लाहकार ९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार १०. डा. कृष्णराज अधिकारी, सल्लाहकार ११. आरएम डङ्गोल, सल्लाहकार १२. मिश्र बैजयन्ती, सल्लाहकार १३. डा. पुष्करराज भट्ट, सल्लाहकार १४. इन्द्र रेग्मी, सल्लाहकार १५. भेषमान गिरी, सल्लाहकार १६. डा. गोविन्द आचार्य, सल्लाहकार १७. तेजेन्द्र प्रसाई, सल्लाहकार १८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य १९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य २०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य २१. जनक रसिक, सचिवालय सदस्य २२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य २३. इन्द्र लामा, केन्द्रीय सदस्य २४. नारायण मरासिनी, केन्द्रीय सदस्य २५. बम बानिया, केन्द्रीय सदस्य २६. नरेश न्यौपाने, केन्द्रीय सदस्य २७. मिन राना, केन्द्रीय सदस्य २८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य २९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य ३०. राजेश विक, केन्द्रीय सदस्य ३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य ३२. जीवन शाही, केन्द्रीय सदस्य ३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य ३४. कमल कार्की, केन्द्रीय सदस्य ३५. पुरु लम्साल, केन्द्रीय सदस्य ३६. बोधकुमार घिमिरे, परिषद् सदस्य ३७. सुवास खनाल, परिषद् सदस्य ३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य ३९. कौशिला रिसाल, परिषद् सदस्य ४०. सुभास जिसी, परिषद् सदस्य ४१. हेमराज आश्रम, परिषद् सदस्य ४२. विजय राणा, परिषद् सदस्य ४३. बिनु केसी, परिषद् सदस्य ४४. केशवनाथ योगी, परिषद् सदस्य ४५. राम बसु, परिषद् सदस्य ४६. ऋतु केसी, परिषद् सदस्य ४७. ध्रुव गिरी, परिषद् सदस्य ४८. धर्मराज दानी, परिषद् सदस्य ४९. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य ५०. जगत् वाशिष्ठ, परिषद् सदस्य ५१. बाबा बस्नेत, परिषद् सदस्य