दक्षिण कोरियालाई चीन र अमेरिकाबीच सन्तुलन मिलाउन धौधौ

दक्षिण कोरियामा अमेरिकाको सैन्य अड्डा र हतियार छ अनि चीन उसको सबभन्दा ठूलो व्यापार साझेदार हो । सुरक्षा र व्यापारबीचको यस द्वन्द्वले दक्षिण कोरियालाई तनाव दिएको छ ।  बेइजिङको प्रभुत्व र बाइडन प्रशासनको उत्तर कोरियाप्रतिको सम्भावित कठोर नीतिका कारण आफूलाई अप्ठ्यारो आइलाग्ने हो कि भनी दक्षिण कोरिया डराइरहेको छ । त्यसैले गर्दा दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले सोमवार बाइडन प्रशासनलाई उत्तर कोरियाका विषयमा डोनल्ड ट्रम्पले अपनाएको नीति नै अंगीकार गर्न आग्रह गरेका छन् ।  यसै वर्ष चीनका राष्ट्रपति सी चिनफि...

सम्बन्धित सामग्री

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच शिखर वार्ता हुने

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो । सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्यासित रुपमा भएको बैठकपछि चीनले मङ्गलबार तीनवटै देशका नेताहरूबीच ‘यथाशीघ्र’ शिखर बैठक गर्न सहमति भएको बताएको हो । टोकियो, …

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो । कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा ...

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

एजेन्सी । चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण दर बढेपछि दक्षिण कोरिया, जापान लगायतका थुप्रै राष्ट्रले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक […]

जनवरी १ देखि भारत भ्रमण गर्दा चीनसहित ६ देशले पालना गर्नुपर्नेछ यो नियम

जनवरी १ देखि, चीन र अन्य पाँच देशहरूबाट भारत जाने यात्रुहरूले उनीहरूको आगमन अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ ।  चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए ।‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने यात्रुहरूका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरिएको छ । उनीहरूले यात्रा गर्नुअघि आफ्नो रिपोर्

भारतमा चीनसहित पाँच देशका यात्रीका लागि आरटी–पीसीआर अनिवार्य

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डबाट आउने यात्रीका लागि आरटी–पीसीआर अनिवार्य गरिएको बताए।

बच्चा हुर्काउन विश्वकै महँगो देश चीन

बालबालिका हुर्काउन विश्वका जुनसुकै मुलुक पनि महँगो देखिएको छ । यो मामिलामा अमेरिका कम खर्चालु देखिए पनि चीन विश्वकै महँगो देखिएको छ । बच्चा हुर्काउने मामिलामा जन्मदेखि १८ वर्षको उमेरसम्म दक्षिण कोरिया विश्वकै महँगो देखिएको छ । यो कुल ग्रार्हस्थ उत्पादनको आधारमा मापन गरिएको अनुसन्धान मुलुक फर्म जेफरिजल (जेईएफ) ले जनाएको छ । जीडीपी देशको आर्थिक गतिविधिको बृहत मापन हो ।यो मामिलामा चीन दोस्रो स्थानमा छ भने इटाली तेस्रो स्थानमा छ । अमेरिका १४ सर्वाधिक महँगा देशहरु मध्येको मध्यमा रहेको छ । यो मुलुक जर

चीन, दक्षिण कोरिया, जर्मनीलगायतका देशमा पुन: बढ्यो कोरोना संक्रमण

हाल दैनिक संक्रमणदर दक्षिण कोरियामा ६ लाख र जर्मनीमा दुई लाख नाघ्यो, भियतनाममा संक्रमणदर हालसम्मकै उच्च बिन्दुमा  विश्वका अधिकांश देशमा कोभिड संक्रमणदर सामान्य बन्दै गए पनि दक्षिण कोरिया, चीन, जर्मनीलगायतका केही...

दक्षिण कोरिया पहिलोपटक महिला एसिया कपको फाइनलमा

फिलिपिन्सलाई २० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे । पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो । अब, उपाधिका लागि कोरियाले चीन र जापान बीचको विजेतासँग खेल्नेछ ।

टोकियो ओलम्पिकमा तीन स्वर्णसहित चीन शीर्ष स्थानमा, नेपालका दुई खेलाडी पराजित

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेद

स्मार्ट टेलिकमबाट अन्तर्राष्ट्रिय कलमा भारी छुट

स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३०  प्रतिशतसम्मको आकर्षक छुट योजना ल्याएको जनाएको छ ।  यस सुविधासँगै प्रयोगकर्ताहरूलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको लिएको छ।   टेलिकमका अनुसार अब भारत, चीन, दक्षिण कोरिया, दक्षिण कोरिया, अस्ट्रेलिया, वेलायत, जापान तथा युएसए, क्यानडा जस्ता देशहरु न्यूनतम रु १.९९ मा कुराकानी गर्न सकिने छ । यो अफर प्रयोग गर्नको लागि *141*8*1*1#  डायल गर्नुपर्नेछ ।