भेरी अस्पतालमा तीन घण्टामा तीन कोरोना संक्रमितको मृत्यु

बाँकेमा शनिबार राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

बाँके : पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र युनाइटेड अस्पतालमा १-१ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँके, सुर्खेत र बझाङका १-१ जना छन्।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरीमा उपचाररत चौकुने ४ सुर्खेतका ७० वर्षीय पुरुष, युनाइटेड अस्पतालमा  नेपालगन्ज ८ बाँकेका ६७ वर्षीय पुरुष र नेपालगन्ज मेडिकल कलेजमा खप्तडचना ४ बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै

बाँकेमा ११ जना कोरोना संक्रमितको मृत्‍यु

बाँके। पछिल्लो १२ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले बताए। मृतकमध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक/एक जना सल्‍यान र कैलालीका छन्। उनीहरूको भेरी अस्पताल र नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। बाँकेमा अहिलेसम्म ३५५ जनाको मृत्यु भएको छ।

२४ घण्टाभित्र बाँकेमा ८ संक्रमितको मृत्यु

बितेको २४ घण्टामा बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो।

बाँकेमा कोरोना: चौबिस घण्टामा ७ सय २३ जना संक्रमित, २ सय ४४ डिस्चार्ज

पछिल्लो रिपोर्ट अनुसार बाँकेमा नयाँ ७ सय २३ जनालाई कोरोना संक्रमण पष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।...

भेरी अस्पतालमा २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि

भेरी अस्पताल, नेपालगन्जमा २ सय १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा दुई सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण बाँकेमा १० जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका संक्रमितको मृत्यु भएको हो ।...

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ […]

नेपालगन्जमा २४ घण्टामा ३ सय ३७ जनालाई कोरोना संक्रमण

नेपालगन्जमा ३ सय ३७ जना नयाँ संक्रमित फेला परेका छन। बितेको २४ घण्टाभित्र कुल ६ सय ७ वटा स्वाब परिक्षण गर्दा २ सय ३ जना पुरुष र १ सय ३४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्रै २ सय ५८ जना रहेका छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा कोरोना परिक्षण गरिएको थियो।

भेरी अस्पतालमा १८३ जनाको परीक्षण गर्दा १२७ कोरोना संक्रमित

नेपालगन्जस्थित भेरी अस्पताल गत २४ घण्टामा १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित रहेको पाइएको जानकारी गराएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको बताएको छ ।

बाँकेमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा उपचारका क्रममा गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेको कोहलपुर नगरपालिका(२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको हो । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।