राजदूत यान्छी अर्को महिना चीन फर्किँदै

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् । राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली […]

सम्बन्धित सामग्री

चीन-नेपाल रणनीतिक साझेदारीमा भूमिका खेल्नेछु : नवनियुक्त चिनियाँ राजदूत

२४ पुस, काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन् सोङ्गले नेपाल र चीन दुई देशका नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । नेपालका लागि चीनका २२ औं राजदूतका रूपमा काम गर्न आइतबार काठमाडौं आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि दुई देशबीच हार्दिक सम्बन्धको विकास गर्न चीन सधैं इच्छुक रहेको बताए । उनले […]

चिनियाँ राजदूत यान्छीको सकियो कार्यकाल

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।  चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको बताइएको छ ।राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसबारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूत

चीन र दक्षिण अफ्रिकाका लागि राजदूत अनुमोदन

संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत तामाङको नाम अनुमोदन गरेको हो । प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले […]

नेपाली उत्पादन चीन निर्यात गर्न सघाउँछु - राजदूत यान्छी

काठमाण्डौ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली उत्पादनलाई चीन निर्यातमा सघाउने आश्वासन दिनुभएको छ । श्रव्यदृश्यका माध्यमबाट आज बिहीवार पत्रकार सम्मेलन गर्दै राजदूत यान्छीले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात फेरि सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्त्व दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कुटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परा...

नेपाली उत्पादन चीन निर्यातमा सघाउँछु : चिनियाँ राजदूत

८ वैशाख, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिएकी छन् । श्रव्यदृश्यका माध्यमबाट बिहीबार पत्रकार सम्मेलन गर्दै उनले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात पुनः सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्व दिएको बताइन् ।  उनले भनिन्, ‘यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा […]

नेपाल-चीन सीमा विवाद छैन : राजदूत यान्छी

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र  चीन सीमा विवादमुक्त भएको बताएकी छन्। दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन्।'आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छु', उनले मंगलबार

नेपाललाई सबै किसिमको सहयोग गर्न चीन तत्पर छ : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाललाई सबै किसिमका सहयोग गर्न चीन तत्पर रहेको बताएकी छन् । सोमवार अन्लाइन पत्रकार सम्मेलन गर्दै राजदूत होउले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभमा नेपाल महत्त्वपूर्ण साझेदार रहेको बताउँदै चीन र नेपालबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यले सकारात्मक प्रगति गरेको बताइन् ।  चाइना एड दरबार हाईस्कूल पुनर्निर्माण परियोजना सम्पन्न भएर नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको उनले बताइन् । टोखा–छहरे सुरुङ परियोजनाको सम्भाव्यता पूर्व अध्ययनको काम सकिएको पनि उनको भनाइ छ ।  पोख...

चीन र भारतका राजदूत सक्रिय

नेपालको नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा सक्रिय भएका हुन् । उनीहरुले संसद् खुल्ने भएसँगै नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्नका लागि कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा भेटवार्ता गरेका छन् । दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेको ब...