ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

ग्रीस । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन्।