रियाको छलाङ, जम्बोको बाजी

शुभ–दीपावली तथा तिहारको दोस्रो दिन बुधबार (यमपञ्चक) कुकुर  तिहार  मनाइएको छ । नेपाली सेना र नेपाल प्रहरीले तालिमप्राप्त कुकुरहरूको पूजा तथा पुरस्कृत गरी कुकर तिहार मनाएका हुन् । प्रहरीको केनाइन कार्यालय र सेनाको भैरब वाहन गुल्मले तालिमप्राप्त विभिन्न जातका कुकरलाई शान्तिसरक्षा तथा अपराध अनुसन्धानसम्बन्धी कला प्रदर्शन गर्न  लगाई कुकर तिहार मनाएका हुन् ।प्रहरीको महाराजगन्जस्थित केनाइन महाशाखाले अपराध अनुसन्धान तथा खोज अनुसन्धानमा यस वर्ष उत्कृष्ट कार्यगर्ने कुकरहरूलाई &nb