तोकिए १ सय ६५ जना प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव गराउन १ सय ६५ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेर जिल्ला र क्षेत्रमा पठाएको छ ।

सम्बन्धित सामग्री

केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ को मतगणना सुरु हुँदै

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले झापा ५ को मतगणना केहीबेरमा सुरु हुने बताए ।

चिकित्सक संघलाई चुनाव लाग्यो, डा धनबहादुर तोकिए प्रमुख निर्वाचन अधिकृत

संघको काउन्सिलको शनिबार बसेको बैठकले डा धनबहादुर रानामगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिती पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।

अस्वस्थ भएपछि भरतपुरको निर्वाचन अधिकृत छाडेको हुँ : न्यायाधीश रावल

काठमाडौँ – भरतपुर महानगरपालिकाको प्रमुख निर्वाचन अधिकृत आफ्नै स्वेच्छाले छाडेको प्रष्टीकरण न्यायाधीश हेमन्त रावलले दिएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि भरतपुरको प्रमुख निर्वाचन अधिकृत तोकिएका रावललाई हटाएर आयोगले मंगलबार अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई नियुक्त गरेको छ। रावललाई हटाइसँगै चुनावलाई प्रभावित पार्न हटाइएको चर्चा भएपछि उनले स्वास्थ्यका कारण काम गर्न नसक्ने जानकारी […]

भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर !

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर भएको छ । पालिकाको चुनाव नजिकिएका बेला भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।  अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुनुहुन्छ । उहाँभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश हुनुहुन्छ ।  आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले ...

‘कमाउ अड्डा’ मा रहेकाद्वारा निर्वाचन अधिकृत बन्न अस्वीकार

काठमाडौं । विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ । ७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय […]

कमाउ अड्डाका कर्मचारी निर्वाचन अधिकृत भएर जान मानेनन्

विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ ।७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ । तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्डाका रूपमा रहेका वैदेशिक रोजगार

‘कमाउ अड्डा’ मा रहेकाद्वारा निर्वाचन अधिकृत बन्न अस्वीकार

काठमाडौं । विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ । ७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय […] The post ‘कमाउ अड्डा’ मा रहेकाद्वारा निर्वाचन अधिकृत बन्न अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा ६ जना मतदाता अनुपस्थित, मतदान सकियो

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् ।  बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता

निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा बझाङमा कांग्रेस अधिवेशन अनिश्चित

१७ असोज, धनगढी । बझाङमा प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख निर्वाचन अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि सम्पर्कविहीन हुँदा अधिवेशन अनिश्चित बनेको जिल्ला सभापति हर्कजंग सिंहले बताए । ‘मनोनयन दर्ता गरेर घर फर्किनुभएका निर्वाचन अधिकृत शनिबार रातिदेखि हाम्रो सम्पर्कमा हुनुहुन्न,’ […]