विराटनगर महानगरमा प्रत्येक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गरिने

मोरङ – विराटनगर महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने भएकोे छ। महानगरमा शनिबार सम्पन्न बैठकले उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी महानगरले सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका मेयर नागेश कोइरालाले बताएका छन्। बैठकले शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। मेयर कोइरालाले भने, ‘कुनै पनि […]