राजधानीमा अवैधरुपमा क्यासिनो खेल्ने तथा खेलाउने कार्यमा संलग्न पक्राउ, झण्डै २३ लाख बरामद

राजधानीको ताहाचलबाट अवैध रुपमा क्यासिने सञ्चालन गरी जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको सीएमजी क्लबमा क्यासिने खेल्ने तथा खेलाउने कार्यमा संलग्न १० जनालाई प्रहरीले झण्डै २३ लाख रुपैयाँसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेश कुमार बस्नेतले पक्राउ पर्नेमा खेल्ने कार्यमा संलग्न ६ जना र खेलाउने कार्यमा संलग्न ४ जना रहेका छन् । उनीहरुको साथबाट नगद ८ लाख २६ हजार ९८० रुपैयाँ, ५ लाख ७० हजार बराबरको क्यासिन...

सम्बन्धित सामग्री

एम्बाप्पे भन्छन्-ओलम्पिक खेल्ने सपना छ

काठमाडौं- फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसैवर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् । फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पूर्व फुटबलर थियरी हेनरीले गरिरहेका छन् । एम्बाप्पेले ओलम्पिक खेल्ने आफ्नो सपना बारे भनेका छन्- ‘मैले सँधै ओलम्पिक खेल्ने […]

सोमपालले विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले विदेशी टि२० लिग क्रिकेट खेल्ने भएका छन् । सोमपालले क्यानडा क्रिकेट बोर्डले आयोजना गर्ने फ्लावर सिटी टि२० प्रिमियर लिग ट्रफी खेल्ने भएका छन् । क्यानडा क्रिकेट बोर्डले सोमपालले ओटावा फाल्कोन्सबाट उक्त प्रतियोगिता खेल्ने जनाएको छ । सोमपाल रहेको टोलीमा चाडविक वाल्टन आइकोन खेलाडी छन् । […]

नेपालले ओमान र टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले एएफसी एसियन कप छनोट अघि कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ ।कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भने मैत्रीपूर्ण पक्का भइनसकेको बताए ।‘हामीले मैत्रीपूर्णको तयारी गरिरहेका छौँ । तर, दुबै टिमसँग खेल्ने पक्का भईसकेको छैन,’ उनले भ

नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।नेपालले थाइल्यान्डसँग २४  मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुनेछ ।एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।

नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।नेपालले थाइल्याण्डसँग २४  मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुनेछ ।एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् । न्युज कारखाना&nb

रुविनाले पनि विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले पनि विदेशी लिग खेल्ने भएकी छिन् । रुविनाले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० खेल्ने भएकी हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाले पनि फेयर ब्रके टि२० खेल्ने जानकारी दिएको छ । यसअघिनै उपकप्तान सीता रानामगरले उक्त प्रतियोगिता खेल्ने जानकारी दिईएको थियो । […]

देउसीभैलाे खेल्ने चाड

रंगीचंगी खुसी बोकी। आयो दोस्रोठूलो पर्व। द्यौसी भैलो खेल्ने चाड। सुरू दिन कौवा पूजा।

अर्बौँंमा खेल्ने भिखारी

निरंकुश शासकको पूजारी भएछौ अरे वा! तिमी त अर्बौंमा खेल्ने भिखारी भएछौ।