वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च शेयर गरेमा आफूहरूले बेन्च बहिष्कार गर्ने बताएका छन् ।
बिहीवार नेपाल बार एशोसिएशनको सर्वोच्च अदालतमा धर्ना दिएपछि बार एशोसिएशनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले गोलाप्रथाको नाममा प्रधानन्यायाधीश बेन्चमा बसे बार एशोसिएशनको आपत्ति रहने बताए ।
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूले बेन्च शेयर गरेमा बारले बेञ्च बहिष्कार गर्ने स्पष्ट उनले पारे । उनले प्रधानन्यायाधीशलाई वैधता दिने काममा आफूहरूले स्वीकार नगर्ने बताए ।
उनल...