उदयपुर / उदयपुर चौदण्डीगढी नगरपालिका-४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी-५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा-१३ का २४ बर्षीय हरी खड्का,३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन भने सप्तरी कंकालिनीका २० बर्षिय बब्लु मुखिया र २५ बर्षीय ऋषि कुमार क्षेत्री...
The post लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ appeared first on Purbeli News.