उत्तर कोरियाद्वारा आणविक हतियार निर्माण गर्न साइबर आक्रमण, बैंकबाट २ अर्ब निकालिएको ठहर :: BIZMANDU.COM

फोटो: GETTY IMAGES उत्तर कोरियाले आणविक हतियार निर्माण गर्न साइबर आक्रमण गर्दै २ अर्ब अमेरिकी डलर रकम चोरेको

सम्बन्धित सामग्री

पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन आग्रह

एजेन्सी । सोभियतकालीन नेता मिखाइल गोर्भाचोभले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो । बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ ।