कोरोना ‘डरलाग्दो’ भएपछि सरकारले भन्यो – स्वास्थ्य प्रणालीले थेग्दैन, सावधान हुनुहोला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको दर डरलाग्दो देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधारणलाई अपिल गर्दै देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिएकाले संवेदनशील बनिदिन अपिल गरेका छन् । कोरोना धेरै बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको अपिलमा उल्लेख छ ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण दर बढ्न थालेकाले स्वास्थ्य शतर्कता अपनाउन आग्रह

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्णरूपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन […]

भारतमा कोरोना बढिरहेको छ, सतर्क रहनूः स्वास्थ्य मन्त्रालय

काठमाडौँ– सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी […]

फेरि बढ्दै कोरोना संक्रमणदर, स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको आग्रह

सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले स

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना संक्रमण दर बढ्न थाल्यो, सतर्कता अपनाऔँ

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकाले नेपालमा पनि कोरोना...

जर्मनी सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाण्डौ आइपुग्याे

काठमाण्डौ  - कोरोना महामारी नियन्त्रणका लागि जर्मनी सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाण्डौ आइपुगेको छ । नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युरोपेली सङ्घको बृहत् ईयू सोलिडारिटी प्याकेज अन्तर्गत आएका ती स्वास्थ्य सामग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो । जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित आइसोलेशन टेन्ट, ३० हजार सर्जिकल मास्क, २७ हजार पाँच सय केए...

कोरोना महामारीमा स्वास्थ्य सामग्रीका लागि भारतकै भर

कोरोना भाइरसको दोस्रो लहरका कारण भारत आक्रान्त छ । खुला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्न थालेको छ । संक्रमण रोकथामका लागि सरकारले उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लगाइरहेको छ । स्वास्थ्य मन्त्रालयले वैशाख १७ गते विज्ञप्ति जारी गरी ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न नसकिने भइसकेको’ जनाएको छ । त्यसका बाबजुद सरकारले आवश्यक स्वास्थ्य सामग्री ल्याउने सवालमा भने भारतकै मुख ताकिरहेको छ । अस्पतालबाहिर आइसोलेसन कक्ष बनाएर संक्रमितलाई रोक्न सरकारले अर्को छि...

स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना रोकथामको लागि स्वास्थ्य मापदण्ड पालना भएन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम सम्बन्धी सरकारको स्वास्थ्य मापदण्ड पालना नभएको जनाएको छ। राजनीतिक दलका नेतादेखि सरकारी निकायले समेत सरकारले बनाएको मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। "महामारीले देशका विभिन्न स्थानहरुमा दुखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह गरेका छैनौं," विज्ञप्तिमा उल्लेख छ।

क्रिकेटमा पालना भएन कोरोना स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड आज त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा पालना भएन। सरकारले २५ जनाभन्दा बढी भेला नहुन, अनिवार्य मास्कको प्रयोग गर्न भने पनि क्रिकेट मैदानमा त्यसको कुनै पालना भएको छैन। शुक्रबार नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर रौनक मल्लले हस्पिटल पार्टनरसँगको सहकार्यमा स्वास्थ्य सुरक्षा अपनाइने बताएका थिए।

कोरोना महामारीमा देशको स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति

काठमाण्डाै - कोरोना महामारीका कारण देशको स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको छ । महामारी नियन्त्रणका लागि आवश्यक भौतिक, प्राविधिक तथा जनशक्ति जुटाउने क्रममा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको हो । सरकारले तीन वर्षमा गरेको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रगति विवरणअनुसार अस्पताल र स्वास्थ्य चौकीमा ३८ दशमलव चार प्रतिशत शैय्या वृद्धि भएको छ । यसअघि अस्पताल र स्वास्थ्य चौकीमा ६ हजार चार सय ९० शैय्या रहेकामा दुई हजार चार सय ९२ थप गरी आठ हजार नौ सय ८२ पुगेको छ । ...