स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

२० वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का […]

सम्बन्धित सामग्री

विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोज्दा…

काठमाडौं, १६ बैशाख । विमानको शौचालयमा सुन लुकाएर तस्करी गर्न खोज्दा विमानका कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोज्ने क्रममा कर्मचारीसहित ५ जना पक्राउ परेका हुन् । विमानस्थलको अनुसार सुन लुकाएर तस्करी गर्न खोज्नेहरु हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारीहरु सुमन तामाङ, भीम अवाले र सुपरभाइजर […]

हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी, ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको थाहा भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ ।सफाइ कर्मचारीको साथबाट २ किलो  ३३२ ग्राम  सुन बरामद गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले रातोपाटीलाई बताए । ढकालका अनुसार सुन तस्करीमा संलग्न ५ जना पक्राउ परेका छन् । बिहीबार पाँचथर घर भएका मीनकुमार माबो, नुवाकोट घर भएका सुमन तामाङले सुन विमा

सुन तस्करी प्रकरणमा पत्रकार पनि पक्राउ

२७ असार, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गरिरहेको सरकारी समितिले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरिएको बताइएको छ । यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ …